الحديث السادس


 ARBAUNA


“إن الحلال بين وإن الحرام بين

عَنْ أبي عَبْدِ اللهِ النُّعْمَانِ بْنِ بَشِيرٍ رَضِيَ اللهُ عَنْهُما قَالَ : سمعتُ رَسُولَ اللهِ صلى الله عليه وسلم يَقُولُ

 إن الْحَلالَ بَيِّنٌ وَإنَّ الْحَرَامَ بَيِّنٌ وَبَيْنَهُما أمورٌ مُشْتَبِهَاتٌ لا يَعْلَمُهُنَّ كَثيِرٌ مِنَ الناسِ، فَمَنِ اتَّقَى الشُّبُهَاتِ فَقَد اسْتَبْرَأَ لِدِينِهِ وَعِرْضِهِ، وَمَنْ وَقَعَ في الشَّبُهاتِ وَقَعَ في الْحَرَامِ، كالرَّاعِي يَرْعَى حَوْلَ الْحِمَى يُوشِكُ أَنْ يَرْتَعَ فِيهِ، أَلا وَإنَّ لِكُلِّ مَلِكٍ حِمىً أَلا وَإنَّ حِمَى الله مَحَارِمُه، أَلا وَإنَّ في الجَسَدِ مُضْغَةً إذَا صَلَحَتْ صَلَحَ الْجَسَدُ كُلُّهُ وإذَا فَسَدَتْ فَسَدَ الْجَسَدُ كُلُّهُ، أَلا وَهِيَ الْقَلْبُ

رَوَاهُ الْبُخَارِيُّ وَمُسْلِمٌ


شرح الحديث مع فضيلة الشيخ مُحَمّد بن صَالِح العُثَيْمِين رحمه الله تعالى



हदीस – ६


 
हलाल (बैध) र हराम (अबैध) शंकास्पद


अबू अब्दुल्लाह नोमान बिन बशीर राजिअल्लाहु अन्हुको बयान छ कि मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई भनिंदा सुनेको छु ,उहाँले भन्नु हुन्थियो :
“ नि:सन्देह हलाल (बैध) स्पष्ट छ र हराम (अबैध) बस्तुहरु पनि थाहा छ , र यी दुबैको बिचमा शंकास्पद वस्तुहरु छन् जसको बारेमा धेरै जसोलाई थाहा छैन ‍‍‌। त जुन व्यक्तिले शंकास्पद बस्तुहरुबाट बाँच्यो उसले आफ्नो धर्म र चरित्रलाई पवित्र पार्यो । र जुन सुकै व्यक्तिले शंकास्पद चिजहरुबाट अल्मलियो भने उ हराममा पर्यो , त्यो उस गोठालो जस्तो छ जो वर्जित गरिएको चरनभूमिको चारै तिर चराँउछ र प्रत्येक समय उसलाई यो डर हुन्छ कि कुनै जनावर त्यस भित्र गएर चर्न नथालोस् ‍‍‌। सावधान हरेक बादशाहको एउटा सिमा कायम गरिएको छ र अल्लाहको सीमा हराम (अबैध) चिजहरु हुन् स्मरण रहोस् , शरीर भित्र मसूको एउटा डल्लो छ जबसम्म त्यो ठीक अवस्थामा रहन्छ , सम्पूर्ण शरीर स्वस्थ रहन्छ । यदि त्यो खराब भयो भने सम्पूर्ण शरीर खराब भईहाल्छ र त्यो मांसपिण्ड मुटू हो। (बुखारी,मुस्लिम)