الحديث السادس عشر


ARBAUNA


” لا تغضب”

عن أبي هُرَيْرَةَ رضي اللهُ عنه أنَّ رَجُلاً قال لِلنَّبِّي صلى الله عليه وسلم: أَوصِني، قالَ

[لا تَغْضَبْ]، فَرَدَّدَ مِرَاراً، قال: [لا تَغْضَبْ]

رَوَاهُ الْبُخَارِيُّ


شرح الحديث مع فضيلة الشيخ مُحَمّد بن صَالِح العُثَيْمِين رحمه الله تعالى



हदीस – १६



रिसबाट निषि‌‍द्धि


अबू हुरैरह रजिअल्लाहु अन्हुको बयान छ कि कुनै व्यक्तिले नबी सल्लल्लाहु अलैहि वसल्लमसित भन्यो : मलाई वसियत ( आदेश ) गर्नुस् उहाँले भन्नु भयो :
‘’रिसलाई त्याग “ त्यो व्यक्तिले धेरै पटक आफ्नो यहि कुरा दोहोर्यायो तर उहाँले त्यहि कुरो दोहोर्याउनुभयो , रिसलाई त्याग । बुखारी ‍‌‌‍