الحديث العشرون


ARBAUNA


“إذا لم تستح فاصنع ما شئت”

عن أبي مَسْعُودٍ عُقْبَةَ بن عمرو الأَنْصَارِيّ البَدْرِيّ رضي اللهُ عنه قال : قالَ رسُولُ الله صلى الله عليه وسلم: [إِنَّ مما أَدْرَكَ النَّاسُ مِنْ كَلامِ النُّبُوَّةِ الأولَى: إِذا لمْ تَسْتَحِ فاصْنَعْ ما شِئْتَ

رَوَاهُ الْبُخَارِيُّ


شرح الحديث مع فضيلة الشيخ مُحَمّد بن صَالِح العُثَيْمِين رحمه الله تعالى



 हदीस – २०


 
लज्जा ईमानको हिस्सा हो


अबू मसऊद उक्बा बिन अम्र अन्सारी रजिअल्लाहु अन्हो बाट बयान छ कि नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो : पहिलो नाबूव्वतको आदेशहरू

मध्ये जुन मानिसहरूले पाएका छन् वास्तवमा यो पनि ती मध्ये नै हो : ‘’ जब तिमीहरुमा शर्म छैन तब तिमी जे मन लाग्छ त्यही गर “ । बुखारी