الحديث الحادي والعشرون


ARBAUNA


 “قل آمنت بالله ثم استقم”

عن أبي عَمْرو، وَقِيلَ: أبي عَمْرَةَ، سُفْيَانَ بْنِ عَبْدِ اللهِ رَضيَ اللهُ عَنه قَال: قُلْتُ: يا رَسُولَ الله، قُلْ لي في الإِسْلاَمِ قَوْلاً، لاَ أَسْأَلُ عَنْهُ أَحَداً غَيْرَكَ. [قَال: قُلْ: آمَنْتُ باللهِ ثُمَّ اسْتَقِمْ

رَوَاهُ مُسْلِمٌ


 हदीस – २१



धर्ममा द‌ृढता

अबू अम्र – अबू अम्र: पनि भनिएको छ – सुफ्यान् बिन अब्दुल्लाह रजिअल्लाहु अन्हुले भन्नु हुन्छ : मैले भने : हे अल्लाहको रसूल मलाई इस्लामको बारेमा

कुनै यस्तो कुरा बताइ दिनु होस् कि जुन हजूर बाहेक अरुसँग मलाई सोध्न नपरोस् , ऊहाँले भन्नु भयो : भन म अल्लाह् माथि ईमान ल्याएँ र त्यसै माथि

अडिग भएर बस । (मुस्लिम)