الحديث الثاني والعشرون


 ARBAUNA


“أرأيت إذا صليت المكتوبات وصمت رمضان”

عَنْ أبي عَبْدِ اللهِ جَابِرِ بْنِ عَبْدِ اللهِ الأنْصَارِيِّ رَضي اللهُ عَنْهُما  أَنَّ رَجُلاً سَأَلَ رَسُولَ اللهِ صلى الله عليه وسلم فَقال: أَرَأَيْتَ إذَا صَلَّيْتُ الْمكْتُوباتِ، وَصُمْتُ رَمَضانَ، وَأَحْلَلْتُ الْحَلاَلَ، وَحَرَّمْتُ الْحَرَامَ، وَلَمْ أَزِدْ على ذِلكَ شَيْئاً، أَأَدْخُلُ الْجَنَّةَ ؟ قال: [نَعَمْ

رَوَاهُ مُسْلِمٌ


हदीस – २२


 
स्वर्गको बाटो

अबू अब्दुल्लाह जाबिर बिन अब्दुल्लाह रजिअल्लाहु अन्हुमाको बयान छ : एउटा व्यक्तिले अल्लाहको रसूलसित प्रश्न गर्यो :

हजूरको बिचारमा यदि म अनिवार्य नमाज पढुँ, रमजानको ब्रत बसुँ , हलाल (बैध) लाई हलाल ठानुँ र हराम (अबैध) लाई हराम ठानुँ र त्यस माथि कुनै

कुरा नथपुँ भने के म स्वर्गमा जान पाउने छु ? ऊहाँले हाँ भन्नु भयो । (मुस्लिम)



 

Joomla! Debug Console

Session

Profile Information

Memory Usage

Database Queries