الحديث الثالث والعشرون


ARBAUNA


“االطهور شطر الإيمان”

عن أبي مالكٍ الحارِثِ بنِ عاصِمٍ الأَشْعَرِيِّ رضي اللهُ عنهُ قال : قال رسولُ اللهِ صلى الله عليه وسلم: [الطُّهُورُ شَطْرُ الإِيَمانِ، والحمدُ لِلهِ تَمْلأُ الْمِيزَانَ، وسُبْحانَ اللهِ والحمدُ لِلهِ تَمْلآنِ – أو تَمْلأُ – ما بَيْنَ السَّمآءِ والأرضِ، والصَّلاةُ نورٌ، والصَّدَقَةُ بُرْهانٌ، والصَّبْرُ ضِيَاءٌ، والْقُرآنُ حُجَّةٌ لَكَ أو عَلَيْكَ، كُلُّ النَّاسِ يَغْدو، فَبائعٌ نَفْسَهُ، فَمُعْتِقُها أَو مُوبِقُها

رَوَاهُ مُسْلِمٌ


हदीस – २३


 
प्रत्येक भलाई सदक: हो

अबू मालिक हरिस बिन आसिम अश्अरी रजिअल्लाहु अन्हु बाट बयान छ कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो : ‘’ पवित्रता आधा

ईमान हो , अल्हम्दुलिल्लाह मीजान (तराजुको पलरा)लाई भरि दिन्छ आकाश र जमीनका बीच खाली ठाउँलाई सुब्हानल्लाह र अल्हम्दुलिल्लाह भरि

दिन्छन ,अथवा भरि दिन्छ , नमाज प्रकाश हो , सद्कह (दान) प्रमाण हो , सन्तोष चम्किलो किरण हो , र कुरआन तिमीहरूको हकमा अथवा तिमीहरू

बिरुद्ध एउटा प्रमाण हो । प्रत्येक मानिस बिहान ब्यूँझन् छ र आफ्नो आत्माको सौदा गर्छ , त्यस पछि या त त्यसलाई स्वाधीन गराँउछ या त त्यसलाई बिनष्ट

गरिदिन्छ मुस्लिम