الحديث الرابع والعشرون


ARBAUNA


“يا عبادي إني حرمت الظلم على نفسي”

عن أبي ذَرٍّ الْغِفاريِّ رضي الله عنه، عن النبيِّ صلى الله عليه وسلم فيما يَرْويهِ عن رَبِّهِ عَزَّ وجَلَّ أَنَّهُ قال

 يا عِبادي إنِّي حَرَّمْتُ الظُلْمَ على نَفْسِي وَ جعَلْتُهُ بَيْنَكُمْ مُحَرَّماً فلا تَظَالَمُوا

.يا عِبادي كُلُّكُمْ ضالٌّ إلا مَنْ هَدَيْتُهُ، فاسْتَهدُوني أهْدِكُمْ

.يا عِبادِي كُلُّكُمْ جائعٌ إلا مَنْ أطْعَمْتُهُ، فاسْتَطْعِمُوني أُطْعِمْكُم

.يا عِبادِي كُلُّكُمْ عَارٍ إلا مَنْ كَسَوْتُهُ، فاسْتكْسوني أَكسُكُم

.يا عِبادِي إِنَّكُمْ تُخْطِئُونَ بالليْلِ والنَّهارِ، وأنا أَغْفِرُ الذُّنُوبَ جَميعاً، فاسْتَغْفِرُوني أُغْفِر لكُمْ

.يا عِبادِي إِنَّكُمْ لنْ تبْلغُوا ضُرِّي فتَضُرُّوني، ولن تبْلُغُوا نفْعي فَتَنْفعُوني

.يا عِبادِي لوْ أَنَّ أَوَّلَكُمْ وآخِرَكُمْ وإنْسَكُمْ وجِنَّكُمْ كانُوا عَلَى أَتْقَى قَلْبِ رَجُلٍ واحدٍ مِنْكُمْ ما زادَ ذلك في مُلْكي شَيئاً

.يا عِبادِي لوْ أَنَّ أَوَّلكُمْ وآخِرَكُمْ وإنْسَكُمْ وجِنَّكُمْ كانُوا عَلَى أَفْجَرِ قَلْبِ رَجُلٍ وَاحدٍ مِنْكُمْ ما نَقَصَ ذَلِكَ مِنْ مُلْكي شَيئاً

يا عِبادِي لوْ أَنَّ أَوَّلَكُمْ وآخِرَكُمْ وإنْسَكُمْ وجنَّكُمْ قاموا في صَعِيدٍ وَاحِدٍ، فَسَأَلُوني، فأَعْطَيْتُ كلَّ واحدٍ مَسْأَلَتَهُ ما نَقَصَ ذلك مِمَّا عِنْدِي إلا كما يَنْقُصُ الْمِخْيَطُ إذا أُدْخِلَ الْبَحْرَ

يا عِبادِي إنَّما هي أعمَالُكُمْ أُحْصِيها لَكُمْ ثُمَّ أُوَفِّيكُمْ إيَّاها، فَمَنْ وَجَدَ خيْراً فَلْيَحْمَدِ اللهَ، ومَنْ وَجَدَ غَيْرَ ذلك فَلا يَلومَنَّ إلا نَفْسَه

رَوَاهُ مُسْلِمٌ


हदीस – २५



अल्लाहको कृपा र उसको दयाको विशालता

अबू जर रजिअल्लाहु अन्हुबाट बयान छ कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमका केहि साथिहरु ऊहाँसित सोध्नु भयो : हे अल्लाहको रसूल

धनि मानिसहरु बदला तथा पुण्य प्राप्तिमा अगाडि बढी हाल्छन । हामी जस्तै नमाज पढछन र हामी जस्तै ब्रत बस्छन् , साथै आवश्यकता भन्दा बढी

आफ्नो माल समानको सदका (दान) पनि गर्छन , रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो : के अल्लाहले तिमीहरुलाई यस्तो चिज दिएको छैन कि

तिमिहरु सदका गर ? प्रत्येक तस्बीह ( सुब्हानल्लाह भन्नु ) सदका हो , प्रत्येक तक्बीर अर्थात् अल्लाहो अकबर भन्नु सदका हो , प्रत्येक तहमीद अर्थात

अल्हम्दुलिल्लाह भन्नु सदका हो , प्रत्येक

तहलील (लाइलाह इल्लल्लाह भन्नु ) सदका हो , भलाईको हुकुम दिनु सदका हो , बुराईबाट रोक्नु सदका हो , र तिमीहरूका आफ्नो स्वास्नी सँग संभोग

पनि सदका हो ,

उनीहरुले भने : हे अल्लाहको रसूल जब हामी मध्ये कोहि आफ्नो वास्न्को इच्छा पूरा

गर्छ भने के उसले यसमा पुण्य पाँउछ ? ऊहाँले भन्नु भयो : के तिमीलाई थाहा छैन कि यदि कसैले यो काम गलत विधिमा गर्छ भने उसले पाप गरेको हो र

? यस्तै यदि उसले यो काम बैधानिक तरिकाले गर्छ भने त्यो उसको लागि पुण्यको काम हुन्छ । मुस्लिम