الحديث الثاني والثلاثون
"لا ضرر ولا ضرار"
"عَنْ أَبِي سَعِيدٍ سَعْدِ بْنِ مَالِكِ بْنِ سِنَانٍ الْخُدْرِيّ أن رسول الله صلى الله عليه وسلم "لاضرر ولا ضرار
حَدِيثٌ حَسَنٌ، رَوَاهُ ابْنُ مَاجَهْ وَالدَّارَقُطْنِيّ ، وَغَيْرُهُمَا مُسْنَدًا. وَرَوَاهُ مَالِكٌ فِي "الْمُوَطَّإِ" عَنْ عَمْرِو بْنِ يَحْيَى عَنْ أَبِيهِ عَنْ النَّبِيِّ فَأَسْقَطَ أَبَا سَعِيدٍ، وَلَهُ طُرُقٌ يُقَوِّي بَعْضُهَا بَعْضًا
हदीस –३२
अबू सईद साद बिन मालिक बिन स़िनान खुदरी रज़ियल्लाहु अन्हुबाट बर्णन गरिएको हो । वहाँ भन्नु हुन्छ अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम)
ले भन्नुभयो- नोक्सान न सहनु र बदलामा नोक्सान पनि न गराउनु ।
यो हदीस हसन हो, यसलाई इब्ने माजा र दारेकुत्नीहरुले मुसनदको तरीका र मालिकले यसलाई मुअत्तामा मुर्सलको तरीकाले बर्णन गरेको छ, यसलाई
सनदको साथ अम्र बिन यह्या आफ्नो पिताको माध्यमबाट र नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट बर्णन गर्नु हुन्छ तर अबू सईदलाई हटाउनु हुन्छ ।
उनको साथ अर्को तरीका पनि छ, जसबाट एक अर्कामा प्रमाणको लागि बल पुग्छ ।