الحديث الثالث والثلاثون


ARBAUNA 


 "البينة على المدعي واليمين على من أنكر "

عن ابن عَبَّاسٍ رضي اللُه عنهما: أن رسولَ الله صلى الله عليه وسلم قال: [ لَو يُعْطَى النَّاسُ بِدَعْوَاهُمْ لادَّعَى رِجَالٌ أموالَ قَوْمٍ ودِماءَهُمْ لَكِنِ


البَيِّنَةُ على المُدَّعِى والْيَمينُ على من أَنْكَرَ

حَدِيثٌ حَسَنٌ، رَوَاهُ الْبَيْهَقِيّ وَغَيْرُهُ هَكَذَا، وَبَعْضُهُ فِي "الصَّحِيحَيْنِ"


हदीस ३३


इब्ने अब्बास रज़ियल्लाहु अन्हुमाबाट बर्णन गर्नु हुन्छ कि अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो- यदि मानिसले उसको दावाको भरमा

दिने हो भने, मानिस अरुको धन माल र उसको खूनको दावी गर्ने थिए, तर मुद्दामा दावा गर्नेले सबुत अर्थात दसी प्रमाण दिनुपर्ने हुन्छ र अस्वीकार गर्नेले

कसम खानु पर्छ ।

यो हदीस हसन हो । यसलाई बैहकीले पनि यसरी नै बयान गरेका छन् र यसको केही भाग बुखारी, मुस्लिममा पनि मिल्दछ ।