الحديث التاسع والثلاثون


ARBAUNA 


 "إن الله تجاوز لي عن أمتي الخطأ والنسيان"

عَن ابْنِ عَبَّاسِ رَضِيَ الله عَنْهُما: أن رَسُوَل اللهِ صلى الله عليه وسلم قَالَ : [إنَّ الله تَجاوَزَ لِي عَنْ أُمَّتي: الْخَطَأَ، والنِّسْياَنَ، وَمَا اسْتُكْرِهُوا عَلَيْهِ

حَدِيثٌ حَسَنٌ، رَوَاهُ ابْنُ مَاجَهْ وَالْبَيْهَقِيّ وَغيرهما


हदीस – ३९


इब्ने अब्बास रज़ियल्लाहु अन्हु ले बर्णन गर्नु भएको हो, वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको भनाई छ,- “अल्लाहले मेरो लागि

मेरो अनुयायीको गल्ति र भूल-चूक तथा बाध्यताले गराएको कार्यालयलाई माफ गरि दिनु भएको छ ।”

यो हदीस हसन हो, यसलाई इब्ने माजा र बैहक़ीले वर्णन गर्नु भएको हो । - बुखारी