الحديث الحادي والأربعون


ARBAUNA


"لا يؤمن أحدكم حتى يكون هواه تبعا لما جئت به"

عَنْ أَبِي مُحَمَّدٍ عَبْدِ اللَّهِ بِنْ عَمْرُو بِنْ العَاصِ رَضِيَ اللَّهُ عَنْهُمَا قَالَ : قَالَ رَسُولُ اللَّهِ صلى الله عليه وآله وسلم :[لا يُؤْمِنُ أَحَدُكُمْ حَتَّى يَكُونَ هَوَاهُ تَبَعَاً لِمَا جِئْتُ بِهِ

حَدِيثٌ حَسَنٌ صَحِيحٌ، رَوَيْنَاهُ فِي كِتَابِ "الْحُجَّةِ بِإِسْنَادٍ صَحِيحٍ


हदीस – ४१


अबू मुहम्मद अब्दुल्लाह बिन अम्र रज़ियल्लाहु अन्हुबाट वर्णन गरिएको हो, वहाँ भन्नु हुन्छ कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो,-

“जबसम्म तिमीहरु मेरो शिक्षाको अनुसरण गर्दैनौ तबसम्म तिमीहरूमध्ये कोही पनि मोमिन बन्न सक्दैनौ ।”

यो हदीस हसन सही हो । यसलाई हामीले किताबबुल हुज्जतबाट सही इस्नादको साथ वर्णन गरेको छ ।