الحديث الثاني والأربعون
"يا ابن آدم إنك ما دعوتني ورجوتني"
عن أنس رضي الله عنه قَالَ: سَمِعْتُ رَسُولَ اللَّهِ صلى الله عليه وآله وسلم يَقُولُ: [قَالَ اللَّهُ تَعَالَى: يَا ابْنَ آدَمَ إِنَّكَ مَا دَعَوْتَنِي وَرَجَوْتَنِي غَفَرْتُ لَكَ
عَلَى مَا كَانَ مِنْكَ وَلاَ أُبَالِي. يَا ابْنَ آدَمَ لَوْ بَلَغَتْ ذُنُوبُكَ عَنَانَ السَّمَاءِ ثُمَّ اسْتَغْفَرْتَنِي غَفَرْتُ لَكَ . يَا ابْنَ آدَمَ إِنَّكَ لَوْ أَتَيْتَنِي بِقُرَابِ الأَرْضِ خَطَايَا ثُمَّ
لَقِيتَنِي لاَ تُشْرِكُ بِي شَيْئًا لاَتَيْتُكَ بِقُرَابِهَا مَغْفِرَةً
رَوَاهُ التِّرْمِذِيُّ وَقَالَ: حَدِيثٌ حَسَنٌ صَحِيحٌ
हदीस – ४२
हज़रत अबू अनस रज़िबाट वर्णन गरिएको हो, वहाँ भन्नुहुन्छ कि मैले अल्लाहको रसूल सल्लल्लाहु अलैही व सल्लमले भन्नु भएको थियो- अल्लाह तआला
भन्नु हुन्छ, हे आदमको सन्तान ! तिमी जब तक मलाई पुकारी रहनेछौ र मसँग आशा गर्दछौ म परवाह नगरिकन माफ गर्ने छु । हे आदमको सन्तान !
यदि तिम्रो पाप आकाश समान अग्लो भए पनि तिमीलाई माफ गर्ने छु, हे आदमको सन्तान ! यदि तिमी मेरो नजिक यति धेरै पाप लिएर आउँछौ जसले
जमिन ढाके पनि र तिमी मेरो नजिक यस अवस्थामा आयौ कि एक अल्लाहको पूजामा कसैलाई साझेदार गर्दैनौ भने म तिमीलाई त्यति बराबर क्षमायाचना
प्रदान गर्ने छु । यसलाई तिर्मिज़ीले वर्णन गरेको हो र भने यो हदीस हसन सही हो ।
नोटः- अन्तमा यो हदीसको माध्यमले जे-जति मानिसले अध्ययन गरि सिधा मार्ग अपनाउँछ अल्लाहको कृपाले उनिहरुको र मेरो पापहरुलाई माफ गरि
उनिहरु र मलाई आखिरतमा मुक्तिको लागि स्रोत बनाउन । आमीन ।