الحديث الثاني عشر


ARBAUNA


“من حسن إسلام المرء”

[عن أبي هُرَيْرَةَ رضي اللهُ عنه قالَ: قالَ رسُولُ الله صلى الله عليه وسلم: [مِنْ حُسْنِ إسْلاَمِ الْمَرْءِ تَرْكُهُ مَا لاَ يَعْنِيهِ

حَدِيثٌ حَسَنٌ، رَوَاهُ التِّرْمِذِيُّ ،وَ غَيره هكذا


شرح الحديث مع فضيلة الشيخ مُحَمّد بن صَالِح العُثَيْمِين رحمه الله تعالى



हदीस – १२



लाभदायक कुराहरु प्रयोग गर्नु


अबू हुरैरह रजिअल्लाहु अन्हुको बयान छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो


‘’ बेकार कुरालाई छाड दिनु मानिसको इस्लामको आच्छाई र खूबीहरु मध्ये हो ‘’


(यो हादीस हसन हो ,तिर्मिजी आदिले यसलाई यसरी नै बयान गरेका छन् )