الحديث الثاني عشر
“من حسن إسلام المرء”
[عن أبي هُرَيْرَةَ رضي اللهُ عنه قالَ: قالَ رسُولُ الله صلى الله عليه وسلم: [مِنْ حُسْنِ إسْلاَمِ الْمَرْءِ تَرْكُهُ مَا لاَ يَعْنِيهِ
حَدِيثٌ حَسَنٌ، رَوَاهُ التِّرْمِذِيُّ ،وَ غَيره هكذا
شرح الحديث مع فضيلة الشيخ مُحَمّد بن صَالِح العُثَيْمِين رحمه الله تعالى
हदीस – १२
लाभदायक कुराहरु प्रयोग गर्नु
अबू हुरैरह रजिअल्लाहु अन्हुको बयान छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो
‘’ बेकार कुरालाई छाड दिनु मानिसको इस्लामको आच्छाई र खूबीहरु मध्ये हो ‘’ ।
(यो हादीस हसन हो ,तिर्मिजी आदिले यसलाई यसरी नै बयान गरेका छन् )