बच्चाको हज
यद्यपि बच्चामाथि हज गर्नु फर्ज होइन तर यदि ऊ हज गर्छ भने त्यो नफ्ल हज हुनेछ र त्यसको पुण्य उसले पाउनेछ भन्ने विषयमा सबैको
सहमति रहेको छ । (अल्–फत्ह अल्–रब्बानी)
१) साइब बिन यजीद (रजि.) को भनाई अनुसार “जुन वर्ष अल्लाहका रसूलले हिज्जतुल् विदाअ (अन्तिम हज) गर्नु भयो मलाई पनि हज गर्न लगाइयो
जबकि त्यसबेला म सात वर्षको थिएँ ।” (बुखारी, अह्मद, तिर्मिजी)
इस्लाममा मेरो यात्रा
इस्लाममा मेरो यात्रा -दधिराम चुडाली (दिल्दार)
इस्लाममा आउनु भन्दा पहिले मेरो नाम दधिराम चुडाली थियो र हाल इस्लामिक नाम दिल्दार चुडाली हो । मेरो जन्म
स्थान अर्घाखाँचीको अर्घा- ८ हो । हाल म बेलायत (लण्डन) मा बसोबास गर्छु र नेपालमा भैरहवामा घर छ जहाँ आमा-बाबा
तथा भाईहरु बस्नु हुन्छ ।
IslamNepal.com