नैतिकताको श्रृङ्खला - इहसान**

धर्मले प्रेरित र आदेश दिएको राम्रो आचरण

 

**इह्सान*

अल्लाहले भन्नुभयो :

"निःसन्देह, अल्लाहले न्याय र इह्सानको आदेश दिनुहुन्छ र नजिकका सम्बन्धीलाई दिने आदेश दिनुहुन्छ।"

( النحل: ९०)

 

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) भन्नुहुन्छ

"अल्लाहले हरेक कुरामा इहसान लेख्नुभएको छ।"

सहिह मुस्लिम

IslamNepal.com

Go to top