सुरतुल तकासुर-१०२ (मक्की, आयतहरु-८)
September 20, 2015
सुरतुल तकासुर-१०२ (मक्की, आयतहरु-८)
सुरतुल तकासुर-१०२ (मक्की, आयतहरु-८)
शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१) (हे मानव !) अत्यधिक चाहनाले तिमीहरुलाई भूलाइराखेको छ…
२) यहाँसम्म कि तिमीहरु चिहानसम्म पुग्छौ ।
३) कदापि होइन, तिमीहरु चाँडै जान्नेछौं ।
४) अनि कदापि होइन, तिमीहरु चाँडै जान्नेछौं ।
५) कदापि होइन, यदि तिमीहरुलाई विश्वासनीय ज्ञान भएको भए…
६) तिमीहरुले अवश्य नरक देख्नेछौ ।
७) तिमीहरु अवश्य देख्नेछौ वास्तविक नेत्रले ।
८) अनि त्यस दिन तिमीहरुलाई सुख-सामाग्रीबारे अवश्य सोधिनेछ ।

सूरतुन नास-११४ – (मक्का, आयतहरु-६)
December 20, 2012
भ्रम उत्पन्न गर्ने र सुटुक्क निस्कने (शैतान) को दुष्टताबाट (जोगिनको लागि) जसले मानव हृदयमा भ्रम उत्पन्न गर्छ।
सूरतुन नास-११४ – (मक्का, आयतहरु-६)
शुरु गर्दछु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. भनिदेऊ ! म शरणमा पर्छु मानवका पालनकर्ताको;
२. मानवका वास्तविक सम्राटको;
३. मानवका पूज्यको;
४. भ्रम उत्पन्न गर्ने र सुटुक्क निस्कने (शैतान) को दुष्टताबाट (जोगिनको लागि) …
५. जसले मानवहृदयमा भ्रम उत्पन्न गर्छ……
६. चाहे त्यो जिन्न मध्येको होस् वा मानव मध्येको।
सूरतुल कारिअह् १०१ मक्की, आयतहरु-११
October 18, 2015
अल कारिअह (महाप्रलय)
सूरतुल- कारिअह
शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
सूरतुल लहब १११ (मक्का, आयतहरु-५)
January 20, 2013
सूरतुल लहब १११ (मक्का, आयतहरु-५)
सूरतुल लहब
शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
(१) भाँच्चियो अबू-लहबको हात। र बर्बाद भयो ऊ ।
(२) न उसको धन उसको काम लाग्यो, न उसको कमाई ।
(३) त्यो निकट भविष्यमा ज्वालामुखी जस्तो भयङ्कर आगोमा जान्छ ।
(४) र ऊसँग उसकी पत्नी पनि जो कुरा लगाउने गर्थिन् ।
(५) उसको गर्दनमा खजुरका रेशाको डोरी हुनेछ ।
IslamNepal.com