नैतिकताको श्रृंखला – विनम्रता


शरियतले सिफारिस गरेको र आदेश दिएको सराहनीय नैतिकता

विनम्रता (التواضع


अल्लाह तआलाले भन्नुभयो:
" त्यो आखिरतको राम्रो घर हामीले ती मानिसहरूको निम्ति तयार गरेका छौं, जसले धरतीमा आफूलाई ठूलो देखाउने काम तथा उपद्रव र घमण्ड गर्दैनन् संयमीहरूको लागि अत्यन्त राम्रो परिणाम छ । "
(सूरा अल-क़सस :८३)

अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"
जो कोही पनि अल्लाहको लागि विनम्र हुन्छ, अल्लाहले उसलाई उच्च स्थानमा पुर्‍याउनुहुन्छ।"

(सहिह मुस्लिमद्वारा वर्णित)

 

 

IslamNepal.com

Go to top