नैतिकताको श्रृंखला – परोपकारिता
शरियतले प्रोत्साहित  गरेको र आदेश दिएको सराहनीय नैतिकता

परोपकारिता (إيثار)
अल्लाह तआलाले भन्नुभयो:
"
तपाईंहरूले आफूले मन पराउने वस्तु खर्च नगरेसम्म साँचो सत्कर्म प्राप्त गर्न सक्नुहुन्न।"

(आल-इ-इमरान ३:९२)

अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"एउटाको खाना दुई जनालाई पुग्छ। दुई जनाको खाना चार जनालाई पुग्छ। चार जनाको खाना आठ जनालाई पुग्छ।"

(सहिह मुस्लिमद्वारा वर्णित)

IslamNepal.com

Go to top

Joomla! Debug Console

Session

Profile Information

Memory Usage

Database Queries