शरियतले प्रोत्साहित गरेको र आदेश दिएको प्रशंसायोग्य नैतिकताहरू मध्ये एक हो: सल्लाह (नसीहत)

अल्लाह तआलाले हुद् (अलैहिस्सलाम) को कुरा यसरी वर्णन गर्नुभएको छ:
" म तिमीहरूलाई अल्लाहको सन्देश पुर्याउँछु र तिम्रो शुभेच्छुक र हितैषी हूँ ।

(अल-आ'राफ: 68)

र अल्लाहको दूत (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो:
" धर्म भनेको सल्लाह हो।" हामीले सोध्यौं: "कसका लागि?" उहाँले भन्नुभयो:
"अल्लाहका लागि, उहाँको किताबका लागि, उहाँका रसूलका लागि, मुस्लिम अगुवाहरूका लागि र आम जनताका लागि।"
                                                                   (मुस्लिमले रिवायत गरेका छन्)

 

IslamNepal.com

Go to top