नैतिकताको श्रृंखला – परोपकारिता
शरियतले प्रोत्साहित गरेको र आदेश दिएको सराहनीय नैतिकता
परोपकारिता (إيثار)
अल्लाह तआलाले भन्नुभयो:
"तपाईंहरूले आफूले मन पराउने वस्तु खर्च नगरेसम्म साँचो सत्कर्म प्राप्त गर्न सक्नुहुन्न।"
(आल-इ-इमरान ३:९२)
अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"एउटाको खाना दुई जनालाई पुग्छ। दुई जनाको खाना चार जनालाई पुग्छ। चार जनाको खाना आठ जनालाई पुग्छ।"
(सहिह मुस्लिमद्वारा वर्णित)