الحديث الثاني


 ARBAUNA


“مجىء جبريل ليعلم المسلمين أمر دينهم”

عَن عُمَر رضي اللهُ عنه أَيْضاً قال: بَيْنَما نَحْنُ جُلْوسٌ عِنْدَ رسُولِ الله صلى الله عليه وسلم ذات يَوْم إذْ طَلَعَ عَلَيْنَا رَجُلٌ شَدِيدُ بَياضِ الثِّيَاِبِ شَديدُ سَوَادِ الشَّعْرِ، لا يُرَى عليه أَثَرُ السَّفَرِ ولا يَعْرِفُهُ مِنَّا أَحَدٌ، حَتى جَلَسَ إلى النَّبِّي صلى الله عليه وسلم، فأسْنَدَ رُكْبَتَيْهِ إلى رُكْبَتَيْهِ ووَضَعَ كَفَّيْهِ على فَخِذَيْهِ، وقال: يا محمَّدُ أَخْبرني عَن الإسلامِ، فقالَ رسُولُ الله صلى الله عليه وسلم:[ الإسلامُ أَنْ تَشْهَدَ أَنْ لا إلهَ إلا اللهُ وأَنَّ محمِّداً رسولُ الله، وتُقِيمَ الصَّلاةَ، وتُؤتيَ الزَّكاةَ، وتَصُومَ رَمَضان، وتَحُجَّ الْبَيْتَ إن اسْتَطَعتَ إليه سَبيلاً]. قالَ صَدَقْتَ. فَعَجِبْنا لهُ يَسْأَلُهُ ويُصَدِّقُهُ، قال : فَأَخْبرني عن الإِيمان. قال: [أَن تُؤمِنَ باللهِ، وملائِكَتِهِ وكُتُبِهِ، ورسُلِهِ، واليَوْمِ الآخِرِ، وتُؤمِنَ بالْقَدَرِ خَيْرِهِ وشَرِّهِ] قال صدقت. قال : فأخْبرني عَنِ الإحْسانِ. قال:[ أنْ تَعْبُدَ الله كَأَنَّكَ تَرَاهُ فإنْ لَمْ تَكُنْ تَرَاهُ فإنَّهُ يَرَاك]. قال: فأَخبرني عَنِ السَّاعةِ، قال: [ما المَسْؤولُ عنها بأَعْلَمَ مِنَ السَّائِلِ ]. قال: فأخبرني عَنْ أَمَارَتِها، قال:[ أن تَلِدَ الأمَةُ رَبَّتَها، وأَنْ تَرَى الحُفاةَ العَُراةَ العالَةَ رِعاءَ الشَّاءِ يَتَطَاوَلُونَ في الْبُنْيانِ] ثُمَّ انْطَلَقَ، فَلَبِثْتُ مَلِيّاً، ثُمَّ قال : [يا عُمَرُ، أَتَدْرِي مَنِ السَّائِلُ؟] قُلْتُ: اللهُ ورسُولُهُ أَعلَمُ . قال: [ فإِنَّهُ جِبْرِيلُ أَتاكُمْ يُعَلِّمُكُمْ دِينَكُمْ

رَوَاهُ مُسْلِمٌ


 شرح الحديث مع فضيلة الشيخ مُحَمّد بن صَالِح العُثَيْمِين رحمه الله تعالى الجزء الأول



 شرح الحديث مع فضيلة الشيخ مُحَمّد بن صَالِح العُثَيْمِين رحمه الله تعالى الجزء الثاني



شرح الحديث مع فضيلة الشيخ مُحَمّد بن صَالِح العُثَيْمِين رحمه الله تعالى الجزء الثالث


شرح الحديث مع فضيلة الشيخ مُحَمّد بن صَالِح العُثَيْمِين رحمه الله تعالى الجزء الرابع



हदीस २ 


 

यो हदीस पनि हज़रत उमर रजियल्लाहु अन्हुले बर्णन गर्नु भएको हो,वहाँ भन्नु हुन्छ- एक दिन हामी अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को साथमा बसेका थियौं अचानक एक जना मानिस हाम्रो सामने आयोजसले सेतो कपडा लगाएको थियो र उसको कपाल कालो थियोत्यो व्यक्तिमा यात्राको कुनै असर देखिंन्थ्यो र न हामीहरु मध्य कसैले उसलाई चिन्थ्यौत्यो व्यक्ति अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को सामने आफ्नो घुँडा रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को घुडासँग मिलाएर बस्यो र आफ्नो हात रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को तिघ्रामा राख्यो र भन्न थाल्यो ‘ ए मुहम्मद ! मलाई इस्लामको बारेमा बताउनुहोस् । तब अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो इस्लाम यो हो कि तिमी यो गवाही देऊ कि अल्लाहको सिवाय कोही पूज्यनिय छैन र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहको रसूल होनमाज पढ्नुजकात दिनुरमज़ानको रोजा राख्नु र अल्लाहको घरमा हज (तिर्थ यात्रा) गर्न जानु यदि आर्थिक क्षमता छ भने । उसले भन्योतपाईले सही भन्नुभयो । हामीलाई यस कुरामा आश्चार्य लाग्यो कि उसले प्रश्न पनि सोध्छ र उत्तर पनि सही हो भन्छ।

 

फेरि उसले भन्यो मलाई ईमानको बारेमा बताउनु होस् । अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो- तिमी अल्लाहउसको फरिष्ताहरुउनको किताबहरुउनको रसूलहरुमहाप्रलयको दिन र भाग्य राम्रो होस् या नराम्रो अल्लाहको तर्फबाट नै हुन्छ भन्ने मान । फेरि उसले भन्योतपाईले ठिक भन्नुभयो । फेरि त्यो उसले तेश्रो प्रश्न गर्योमलाई एहसानको बारेमा बताउनुहोस् तब अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोएहसान भनेको यो हो कि अल्लाहको प्रार्थाना यसरी गर्नु कि तिमी यदि भने अल्लाहले तिमीलाई देखि रहेकोछ । मलाई कियामत(महाप्रलय) को बारेमा बताउनुहोस् । तब रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोजोसँग प्रश्न सोधिएकोछ उ सोध्नेवाला जति जान्दैन । फेरि भन्नुभयो मलाई कियामत(महाप्रलय)को निशानीको बारेमा बताउनुहोस्अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो,- नोकरले मालिकलाई जन्मदिनेछखाली पैताला र नाङ्गा शरीरवाला र बाख्रा चराउने गोठालाहरु ठूलो ठूलो भवनहरु बनाउन एक आपसमा होडबाजी गर्नेछन् । त्यस पछि त्यो मानिस गयो र अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोए उमर ! के तिमीलाई थाहा छ यो प्रश्न गर्नेवाला व्यक्तिको हो मैले भने अल्लाह र उसको रसूल ज्यादा जान्दछन् । तब अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोवहाँ जिब्रील हुनुहुन्थ्योतिमीहरुलाई तिम्रो धर्मको तालीम दिन आउनु भएको थियो ।(मुस्लिम)

 


 


 

IslamNepal.com

Go to top