الحديث الرابع


 ARBAUNA


“إن أحدكم يجمع في بطن أمه”

عن أبي عبْدِ الرَّحْمن عبدِ الله بنِ مسعودٍ رضي الله عنه قال: حدَّثَنا رسولُ الله صلى الله عليه وسلم وهُوَ الصَّادقُ المَصْدوق: [إنَّ أَحَدَكُمْ يُجْمَعُ خَلْقُهُ في بَطْنِ أُمِّه أرْبعينَ يوْماً نُطْفَةً، ثُمَّ يَكُونُ عَلَقَةً مِثْلَ ذلك، ثُمَّ يَكُونُ مُضْغَةً مِثْلَ ذلك، ثُمَّ يُرْسَلُ إليه المَلكُ فَيَنْفخُ فيه الرُّوحَ ويُؤمَرُ بأرْبَعِ كلماتٍ: بِكَتْبِ رِزْقِهِ وأَجَلِهِ وعَمَلِهِ وشَقيٌّ أو سَعيدٌ، فَوَاللهِ الَّذي لا إله غَيْرُهُ إنَّ أَحَدَكُمْ ليَعْمَلُ بعَمَلِ أهْلِ الجَنَّةِ حتى ما يكُونَ بَيْنَهُ وبَيْنَها إلا ذِرَاعٌ، فَيَسْبِقُ عَليْه الكِتابُ فَيَعْمَلُ بعَملِ أَهْلِ النَّارِ فَيَدْخُلُها. وإنَّ أَحَدَكُمْ لَيَعْمَلُ بِعَمَلِ أَهل النَّارِ حتى ما يَكُونَ بَيْنَهُ وبَيْنَها إلا ذِرَاعٌ، فَيَسْبِقُ عَلَيْهِ الكتابُ، فَيَعْمَلُ بِعَمَلِ أهل الجنَّةِ فَيَدْخُلُها

رَوَاهُ الْبُخَارِيُّ


شرح الحديث مع فضيلة الشيخ مُحَمّد بن صَالِح العُثَيْمِين رحمه الله تعالى



हदीस ४ 


मानव सृष्टिको अवस्था

अबू अब्दुर्रहमान अब्दुल्लाह बिन मस्ऊद रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको छ,- वहाँ भन्नुहुन्छ रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो,- जो सच्चा छ र जसको सच्चाई सबैले मान्दछ, “तिमीहरु हरेकको रचनातत्व उसकी आमाको पेटमा चालीस दिनसम्म वीर्यको रुपमा जमी रहन्छ फेरि त्यति नै दिन जमेको खूनको रुपमा रहन्छफेरि त्यतिनै अवधि मासुको डल्लोको रुपमा रहन्छअनि अल्लाहको आदेशानुसार फरिश्ताले (इश्दुत) त्यसमा प्राण हाल्नु हुन्छअनि चार कुराको आज्ञा हुन्छ,- उसको जीविकाउसको उमेरउसको काम कर्तव्य र उसको भाग्य राम्रो या नराम्रो ।

अल्लाहको कसम जसको सिवाय कोही पूज्य छैनतिमीहरु मध्ये कोही उत्तम कार्य गर्दछ यहाँसम्म कि उसको र स्वर्गको दुरी सिर्फ एक हात मात्र रहन्छफेरि भाग्यमा लेखिएको जे छ उसमा त्यसको प्रभाव पर्न थाल्दछ र नर्कवासी जस्तो कार्य गर्न थाल्दछ यहाँसम्म कि उ नर्कवासी बन्न पुग्दछर तिमीहरु मध्ये कोही नर्कवासी जस्तो कार्य गर्दछ यहाँसम्मकि उसको र नर्कको दूरी सिर्फ एक हात रहन्छफेरि भाग्यमा लेखिएको उसमा प्रभाव पर्न थाल्दछयहाँसम्म कि उसको परिणाम यस्तो हुन्छ कि ऊ स्वर्गमा प्रवेश गर्दछ” (बुखारीमुस्लिम)

स्रोतः- चालिस हदीस लेखकः- इमाम यह्या बिन शर्फ़ुद्दीन अन-नववी

हिन्दी अनुवादकः- कौसर यजदानी

नेपाली अनुवादकः- मुहम्मद इब्राहिम खरेल

IslamNepal.com

Go to top