الحديث الخامس


ARBAUNA


” من أحدث في أمرنا هذا ما ليس منه فهو رد”

 عن أُمِّ المُؤمِنينَ أُمِّ عَبْدِ الله عائِشَةَ رَضي اللهُ عنها قالَتْ: قالَ رسُولُ الله صلى الله عليه وسلم: [ مَنْ أَحْدَثَ في أَمْرِنا هذا ما لَيْسَ منهُ فَهُوَ رَد

رَوَاهُ الْبُخَارِيُّ وَمُسْلِمٌ وَفِي رِوَايَةٍ لِمُسْلِمٍ

[مَن عَمِلَ عَمَلاً لَيْسَ عَلَيْهِ أَمْرُنَا فَهُوَ رَدٌّ ]


شرح الحديث مع فضيلة الشيخ مُحَمّد بن صَالِح العُثَيْمِين رحمه الله تعالى



 हदीस ५


 

जो कसैले यस्तो कार्य गर्छ, जुन हाम्रो धर्मसँग सम्बन्धित नियममा छैन भने त्यो स्वीकार्य हुँदैन । (मुस्लिम)


धर्ममा नयाँ अविष्कार देखि निषेध


सम्पूर्ण मोमिन (मुसलमान) का आमा उम्मे अब्दुल्लाह आइशा रज़ियल्लाहु अन्हाबाट वर्णन गरिएकोछ, वहाँ भन्नु हुन्छ,- मलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयोः- जो कोही पनि हाम्रो यस धर्ममा नयाँ चीज लागु गर्न खोज्छ अथवा आविष्कार गर्छ जुन त्यसमा पहिले देखिथिएन त्यसलाई रद्द गरिन्छ(हदीस-बुखारी)


अर्को हदीस भनिएकोछ,- जो कसैले यस्तो कार्य गर्छ, जुन हाम्रो धर्मसँग सम्बन्धित नियममा छैन भने त्यो स्वीकार्य हुँदैन । (मुस्लिम)

 


 

IslamNepal.com

Go to top