الحديث الثامن


 ARBAUNA


“أمرت أن أقاتل الناس”

عن ابنِ عُمَرَ رضي الله عنهما أنَّ رسُوَل الله صلى الله عليه وسلم قال: [أُمِرْتُ أَنْ أُقاتِلَ النَّاسَ حتَّى يَشْهَدُوا أنْ لا إلَهَ إلاَّ اللهُ وأنَّ محمداً رسوُل اللهِ، ويُقِيمُوا الصَّلاَةَ، ويُؤتُوا الزَّكاةَ، فإذا فَعَلوا ذَلِكَ عَصَموا منِّي دِماءَهُمْ وأمْوَالَهُمْ إلا بِحَقِّ الإِسْلامِ، وحِسابُهُم على اللهِ تعالى

رَوَاهُ الْبُخَارِيُّ وَمُسْلِمٌ


شرح الحديث مع فضيلة الشيخ مُحَمّد بن صَالِح العُثَيْمِين رحمه الله تعالى



हदीस ८


हदीस ८ (मुसलमानको ज्यान र सम्पत्तिको प्रतिरक्षा)

इब्ने उमर रजियल्लाहु अन्हु बर्णन गर्नु हुन्छ,- अल्लाहको रसूल सल्लल्लाहु अलैही वसल्लमले भन्नुभयो- “मलाई आदेश आएको छ कि म मानिससँग लडाई गर्नु यहाँसम्म कि उनीहरु यस कुराको गवाही दिउँन कि अल्लाह बाहेक कोही सत्य पूजनिय छैन र मुहम्म्द सल्लल्लाहु अलैही वसल्लम अल्लाहको रसूल हुन्,

साथै नमाज पढ्नु, र जकात दिनु, यदि यस्तो गर्छन भने मबाट उनीहरु आफ्नो रगत(ज्यान) र मालको सुरक्षा गर्नेछन्, तर कानूनको उल्लंघन गरेको छ भने उसले सजाय पाउनै पर्छ । यो नै ईस्लामिक हक, अधिकार र माग हो । र उनको हिसाब (लेखोजोखो) अल्लाह तआलाको जिम्मा हुनेछ ।(बुखारी, मुस्लिम्)

स्रोतः- चालिस हदीस

लेखकः- इमाम यह्या बिन शर्फ़ुद्दीन अन-नववी

हिन्दी अनुवादकः- कौसर यजदानी

नेपाली अनुवादकः- मुहम्मद इब्राहिम खरेल


IslamNepal.com

Go to top