الحديث الحادي عشر
” دع ما يريبك إلى ما لا يريبك”
عَنْ أَبي مُحمَّدٍ الحسَنِ بْنِ عليّ بْنِ أبي طَالِب، سِبْطِ رَسُولِ اللهِ صلى الله عليه وسلم وَرَيْحَانَتِهِ رضيَ اللهُ عنهُما، قالَ: حَفِظْتُ مِنْ رَسُولِ الله صلى الله عليه وسلم: [دَعْ ما يَرِيبُكَ إلى مَا لاَ يَرِيُبكَ
.رَوَاهُ التِّرْمِذِيُّ وَالنَّسَائِيُّ وَقَالَ التِّرْمِذِيُّ: حَدِيثٌ حَسَنٌ صَحِيحٌ
شرح الحديث مع فضيلة الشيخ مُحَمّد بن صَالِح العُثَيْمِين رحمه الله
हदीस – ११
शंकास्पद चीजहरुबाट टाडा बस्नु
अबू मुहम्मद हसन बिन अली बिन अबी तालिब (अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको नाती र उहाँको अति प्रियतम ) रजियल्लाहु अन्हुमको बयान छ , उहाँले भन्नु हुन्छ : मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमबाट सुनेर कण्ठ गरेको छु :
‘’ जुन कुरा तिमीलाई शंका र सन्देह्मा पार्छ त्यसलाई छाडि देउ र जसले तिमीलाई शंका र सन्देह्मा पार्दैन भने त्यो कुरा अपनाउ “ ।
‘’ यसलाई तिर्मिजी र नसईले बयान गरेका छन र तिर्मिजीले यो हादीस सहीह हसन हो भन्नु भएको छ ‘’