الحديث الثالث عشر
“لا يؤمن أحدكم حتى يحب لأخيه ما يحب لنفسه”
عن أبي حَمْزَةَ أَنسِ بنِ مالكٍ رضي اللهُ عنه خادِمِ رسولِ الله صلى الله عليه وسلم , عَنِ النَّبِي صلى الله عليه وسلم قال : [لا يُؤمِنُ أحَدُكُمْ حتى يُحِبَّ لأخِيهِ ما يُحِبُّ لِنَفْسِهِ
رَوَاهُ الْبُخَارِيُّ وَمُسْلِمٌ
شرح الحديث مع فضيلة الشيخ مُحَمّد بن صَالِح العُثَيْمِين رحمه الله تعالى
हदीस – १३
ईमानको परिपूर्णता
अबू अनस बिन मालिक रजिअल्लाहु अन्हु रसूल सल्लल्लाहु अलैहि वसल्लमको सेवक बाट बयान छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो :
‘’ तिमिहरु मध्ये कोही पनि मोमिन हुन सक्दैन जब सम्म कि उसले आफ्नो भाईका लागि पनि त्यही मन नपराओस् जुन आफ्नो लागि मन पराउँछ ‘’ ।
बुखारी र मुस्लिम