الحديث السابع عشر


ARBAUNA


“إن الله كتب الإحسان على كل شيء”

عن أبي يَعْلَى شَدَّادِ بْنِ أَوْسٍ رضي اللهُ عنه، عن رسولِ اللهِ صلى الله عليه وسلم قال: [إنَّ اللهَ كَتَبَ الإِحْسانَ على كلِّ شَيءٍ، فإذا قَتَلْتُمْ فَأَحْسِنُوا الْقِتْلَةَ، وَإذَا ذَبَحْتُمْ فَأَحْسِنُوا الذِّبْحَةَ، ولْيُحِدَّ أَحَدُكُمْ شَفْرَتَهُ ولْيُرِحْ ذَبيحَتَهُ

رَوَاهُ مُسْلِمٌ


شرح الحديث مع فضيلة الشيخ مُحَمّد بن صَالِح العُثَيْمِين رحمه الله تعالى



हदीस – १७



राम्रो अथवा सजिलो तरिकाले कतल र जबह गर्नुको आदेश


अबू याअला शद्दाद बिन औस् रजिअल्लाहु अन्हुले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमसित बयान गर्नु हुन्छ कि उहाँले भन्नु भयो :


‘’ नि: सन्देह अल्लाहले प्रत्येक कुरामा राम्रो तरिकालाई अपनाउनु अनिवार्य गर्नु भएको छ , त्यसैले जब तिमि कसैको कतल गर्छौं भने सहि र सजिलो तरिकाले कतल गर , र जबह


( जनावर आदिलाई काट्नु ) गर्छौ भने सही र सजिलो तरिकाले जबह गर , तिमिहरु मध्ये हरेकले आफ्नो छुरी (खुकुरी) धारिलो गर्नु पर्छ जसले गर्दा जबह हुने जनावरलाई आराम मिल्छ , र त्यसलाई कठिनाई न परोस् । (मुस्लिम)


 

IslamNepal.com

Go to top