الحديث الثامن عشر


ARBAUNA


“اتق الله حيثما كنت”

عن أبي ذَرٍّ جُنْدُب بِن جُنَادَة، وأبي عبد الرحمن مُعَاذ بِن جَبَلٍ رضي الله عنهما، عن رسول الله صلى الله عليه وسلم قال: [اتَّقِ اللهَ حَيْثُما كنْتَ، وأَتْبِعِ السَّيئةَ الحسنةَ تَمْحُها، وخالقِ الناسَ بخُلُقٍ حسنٍ

رَوَاهُ التِّرْمِذِيُّ وَقَالَ: حَدِيثٌ حَسَنٌ، وَفِي بَعْضِ النُّسَخِ: حَسَنٌ صَحِيحٌ


شرح الحديث مع فضيلة الشيخ مُحَمّد بن صَالِح العُثَيْمِين رحمه الله تعالى



हदीस – १८



अल्लाहको भय र उत्तम बानीबेहोरा


आबू जर जुन्दुब बिन् जुनादा र अबू अब्दुर्र्ह्मान मुआज बिन जबल रजिअल्लाहु अन्हुमा बाट बयान छ कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो :


‘’ तिमि जहाँ भए पनि अल्लाहसित डराउ , प्रत्येक कुकर्म पछि भलो कर्म गर जसले कुकर्मलाई मिटाई दिन्छ , मानिसहरु सँग राम्रो व्यवहार गर ‘’ । तिर्मीजी
 


IslamNepal.com

Go to top