الحديث السادس والعشرون


 ARBAUNA


“كل سلامى من الناس عليه صدقة”

عن أَبي هُرَيْرَةَ رَضي اللهُ عنه قال: قالَ رسُولُ الله صلى الله عليه وسلم:[كُلُّ سُلامَى مِنَ النَّاسِ عليه صَدَقَةٌ، كُلُّ يَوْمٍ تَطْلُعُ فِيهِ الشَّمْسُ: تَعْدِلُ بَيْنَ اثْنَيْنِ صَدَقَةٌ، وتُعينُ الرَّجُلَ في دَابَّتِهِ فَتَحْمِلُهُ عَلَيْها أو تَرْفَعُ لهُ عَلَيْها متَاَعَهُ صَدَقَةٌ، والْكَلِمةُ الطَّيِّبةُ صَدَقَةٌ، وبكُلِّ خَطْوَةٍ تَمشِيها إلى الصَّلاةِ صَدَقَةٌ، وتُمِيطُ الأَذَى عنِ الطَّرِيِق صَدَقَةٌ

رَوَاهُ الْبُخَارِيُّ وَمُسْلِمٌ


हदीस – २७



नेकी र पाप

नव्वास बिन समआन रजिअल्लाहु अन्हुको बयान छ, कि ऊहाँ नबी सल्लल्लाहु अलैहि वसल्लमको कथन बयान गर्नु हुन्छ : नेकी असल स्वभाव लाई भनिन्छ र

पाप त्यो हो जो तिम्रो मनमा खट्कोस् र जसको बारेमा तिमि मन पराउँदैनौ कि त्यसको जानकारी अरुलाई होस् । मुस्लिम

वाबिसा बिन माअबद रजिअल्लाहु अन्हुले भन्नु भयो : म अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको सेवामा हाजिर भएँ, ऊहाँले भन्नु भयो : के तिमि

नेकी को बारेमा सोध्न आएका हौं ? मैले भने : हाँ भन्नु भयो । ऊहाँले भन्नु भयो : आफ्नो मनलाई सोध , नेकी त्यो हो जसबाट मन सन्तुष्ट हुन्छ र जसबाट

सन्तोष प्राप्त हुन्छ र पाप त्यो हो जुन मनमा खट्किन्छ र मनले त्यसलाई स्वीकार गर्दैन , यदि त्यस बारेमा तिमिले अरू मानिसहरूसित सोधौ र उनीहरूले

त्यसको जयज् हुनको बारेमा तिमीलाई फत्वा (धर्म आज्ञा ) दीइ सकेका छन । (यो हदीस हसन हो जसलाई मैले मुस्न्द अहमद बिन हम्बल र मुस्नद दार्मी

बाट हसन इस्नाद्को साथ् वर्णन गरेको छु )

 

 

IslamNepal.com

Go to top