الحديث السابع والعشرون


ARBAUNA


"البر حسن الخلق"

عن النّوَّاسِ بْنِ سَمْعَانَ رضيَ اللهُ عَنْهُ عن النَّبي صلى الله عليه وسلم قَالَ: [ الْبِرُّ حُسْنُ الْخُلُقِ، وَالإِثْمُ مَا حاكَ في نَفْسِكَ وَكَرِهْتَ أَنْ يَطَّلِعَ عَلَيْهِ النَّاسُ
رَوَاهُ مُسْلِمٌ
وعن وَابصَةَ بْنِ مَعْبَدٍ رضي اللهُ عَنْهُ قالَ: قالَ رَسُولَ اللهِ صلى الله عليه وسلم [جِئْتَ تَسأَلُ عَنِ الْبِرِّ؟] . قُلْتُ: نَعَمْ. قَالَ: [اسْتَفْتِ قَلْبَكَ، الْبِرُّ مَا اطْمَأَنَّتْ إلَيْهِ النَّفْسُ وَاطْمَأَنَّ إلَيْهِ الْقَلْبُ، وَالإِثْمُ مَا حاكَ في النَّفْسِ وَتَردَّدَ في الصَّدْرِ وَإنْ أَفْتَاكَ النّاسُ وَأَفْتَوْكَ

حَدِيثٌ حَسَنٌ، رَوَيْنَاهُ في مُسْنَدَي الْإِمَامَيْنِ أَحْمَدَ بْنِ حَنْبَلٍ وَالدَّارِمِيّ بِإِسْنَادٍ حَسَنٍ


हदीस – २८


 
सुन्नतको आज्ञापालन गर्नु र विद्अत बाट बाँच्नु

अबू नजीह इर्बाज बिन सारियह रजिअल्लाहु अन्हुले भन्नु भयो:

अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले हामीहरुलाई उपदेश गर्नु भयो जसबाट हाम्रो मुटु हिल्ल्यो र आँखाबाट आँसु खस्न थाल्यो । हामीले भन्यौं :

हे अल्लाहको रसूल यो त एउटा बिदा हुने व्यक्तिको उपदेश हो अत: हामीलाई केहि अरू उपदेश दिनुहोस् ,ऊहाँले भन्नु भयो : म तिमीहरूलाई

अल्लाहबाट डर्नुको उपदेश गर्छु र तिमीहरूलाई ध्यान पुर्वक सुन्नु र आज्ञापालन गर्नुको प्रेरणा गर्छु चाहे तिमीमाथि कुनै दासलाई प्रमुख किन नबनाइयोस‌् ,

तिमिहरु मध्ये जो जीवित रहने छ उसले धेरै बिबाद र मतभेद हेर्ने छ ,त्यो बेला तिमिहरु मेरो र मेरो हिदायत (पथदर्शन) खलिफाहरु

(प्रतिनिधिहरू) का तरिका अपनाउ ,त्यसलाई राम्रोसँग समात र नयाँ आविष्कार गरिएका कुराहरूबाट सावधान रह, किनभने धर्ममा प्रत्येक आविष्कार

गरिएका कुराहरु वा तरिका विद्अत हो, हरेक विद्अत पथभ्रष्ट हो र हरेक पथभ्रष्टता नरक तिर डोरयाउँछ

(यसलाई अबू दाऊद् र तिर्मिजिले बयान गर्नु भएको छ ,र तिर्मिजिले हसन सहीह भन्नु भएको छ )

 

IslamNepal.com

Go to top