الحديث الثلاثون


ARBAUNA


 "إن الله تعالى فرض فرائض فلا تضيعوها"

عَنْ أَبيِ ثَعْلَبَةَ الخُشَنِيِّ جُرْثُومِ بْن نَاشرٍ رضي الله عنه عَنْ رَسُولِ اللهِ صلى الله عليه وسلم قَالَ


[ إنّ اللهَ تَعَالى فَرَضَ فَرَائِضَ فَلاَ تُضَيّعوهاَ وَحَدَّ حُدُودَاً فَلاتَعْتَدُوهَا وَحَرّمَ أَشْياءَ فَلاَتَنْتَهِكُوهَا وَسَكَتَ عَنْ أَشْيَاءَ رَحْمَةً لَكُمْ غَيْرَ نِسْيانٍ فَلا

تَبْحَثُوعَنْهَا]


حَدِيثٌ حَسَنٌ، رَوَاهُ الدَّارَقُطْنِيّ وَغَيْرُهُ

 


हदीस – ३०


 
अल्लाह तआलाको हकहरू (अधिकारहरू)

अबू सालबा खुशनी जुर्सूम बिन नाशिर रजिअल्लाहुको बयान छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो : नि:सन्देह अल्लाहले केहि

अनिवार्यहरू ठहर गरेको छ तिमिहरु यसलाई नगुमाऊ ,उसले केहि सिमाहरू नियुक्त गरेको छ तिमिहरु सिमा अगाडी न जाऊ, जसले केहि

चिजहरुलाई हराम अर्थात वर्जित गरको छ त्यसलाई प्रयोग न गर र रसले तिमिहरुका भलाईका लागि बिर्सेर होइन बरु तिमिहरु माथि दया गरेर केहि

चिजहरुको बारेमा मौनता गरेको छ तिमिहरु त्यसको खोज गर

(यो हदीस हसन हो , यसलाई दारकुत्नी आदिले बयान गरेका छन् )


 

IslamNepal.com

Go to top