الحديث الحادي والثلاثون


ARBAUNA


"ازهد في الدنيا يحبك الله"

عَنْ أَبِي العَبّاسِ سَهلِ بْن سَعْدٍ السّاعِدِيِّ رضي الله عنه قَالَ : جَاءَ رَجُلُ إِلى النَبِي صلى الله عليه وسلم فَقَالَ : يَا رَسُولَ اللَّهِ دُلَّنِي عَلَى عَمَلٍ إِذَا عَمِلْتُهُ أَحَبَّنِي اللَّهُ وَأَحَبَّنِي النَّاسُ . فَقَالَ:  [ازْهَدْ فِي الدُّنْيَا يُحِبُّكَ اللَّهُ وَازْهَدْ فِيمَا عِنْدَ النَّاسِ يُحِبُّكَ النّاسُ
رَوَاهُ ابْنُ مَاجَهْ وَغَيْرُهُ بِأَسَانِيدَ حَسَنَةٍ


हदीस – ३१



बास्तविक संयम (जुह्द)

अबू अब्बास सहल बिन साअद सायेदी रजिअल्लाहु अन्हुले भन्नु भयो : एउटा ब्यक्ति नबी सल्लल्लाहू अलैहि वसल्लमको सामु आएर भन्यो : हे अल्लाहको

रसूल मलाई कुनै यस्तो कर्म बताउनुहोस् जब म त्यसलाई गरूँ भने अल्लाह मसित माया गरोस् र मानिसहरु पनि मसित प्रेम गरुन् , उहाँले भन्नु भयो

संसारिक मामलामा निस्पृह रह , अल्लाह तिमीसित माया गर्नेछ र जुन चिज मानिसहरुका पासमा छन् ती सबै पाउने

इच्छा छाड , मानिसहरु तिमीसित प्रेम गर्ने छन “ ।

(इब्ने मजा आदिले हसन सनदको साथ बयान गरेका छन् )

IslamNepal.com

Go to top