الحديث الرابع والثلاثون


ARBAUNA


"من رأى منكم منكرا فليغيره بيده"

عن أبي سعيدٍ الْخُدْرِيِّ رضي الله عنه قال: سمعتُ رسولَ الله صلى الله عليه وسلم يقول

       مَنْ رَأَى مِنْكُمْ مُنْكَراً فَلْيُغَيِّرْهُ بِيَدِهِ، فَإنْ لمَْ يَسْتَطِعْ فَبلِسانِهِ، فَإنْ لَمْ يَسْتَطِعْ فَبقَلْبِهِ، وَذَلِكَ أضْعَف اْلإِيمَانِ

رَوَاهُ مُسْلِمٌ


हदीस –३४


अबू सईद खुदरी रज़ियल्लाहु अन्हुमाले बर्णन गरेको हो, वहाँ भन्नु हुन्छ मैले अल्लाहको रसूल सल्लल्लाहु अलैही व सल्लमले भन्नु भएको सुने,-

“तिमीहरु मध्ये कसैले पाप भैरहेको देख्यौ भने त्यसलाई हातले रोक, यदि हातले रोक्न तागत नभए बोलीद्वारा रोक, यदी त्यो पनि सम्भब नभए मनले

त्यसलाई घृणित सम्झ, यो सबै भन्दा कमजोर ईमान हो ।” मुस्लिम

(नोटः- यदि कसैले कुनै व्यक्तिलाई पिटेको छ भने हामीले गएर त्यस पीडित व्यक्तिलाई त्यो अत्यचारीबाट छुट्याउनु पर्छ, यदि त्यो क्षमता नभए यस्तो

नगर्नु भनेर सम्झाउने प्रयाश गर्नु पर्दछ र त्यो पनि नभए मनमा त्यो अत्यचारको विरुद्ध घृणा गर्नु पर्दछ) ।


 


 

IslamNepal.com

Go to top