الحديث السادس والثلاثون
"من نفس عن مسلم كربة"
عن أبي هُرَيْرَة رضي اللهُ عنه، عن النَّبِيِّ صلى الله عليه وسلم قال: [ مَنْ نَفَّسَ عَنْ مُؤمِنٍ كُرْبَةً مِنْ كُرَبِ الدُّنْيا نَفَّسَ اللهُ عَنْهُ كُرْبَةً من كُرَبِ يوْمِ
القيامَةِ، ومَنْ يَسَّرَ على مُعْسِرٍ يَسَّرَ اللهُ عليه في الدنْيا والآخِرَةِ، وَمَنْ سَتَرَ مُسْلِماً سَتَرَهُ الله في الدُّنْيا والآخِرَةِ واللهُ في عَوْنِ الْعَبْدِ ما كانَ الْعَبْدُ
في عَونِ أخيهِ. ومَنْ سلك طَريقاً يَلْتَمِسُ فِيهِ عِلْماً سَهَّلَ اللهُ له بِهِ طَرِيقاً إلى الجنَّةِ
وَمَا اجتَمَعَ قَوْمٌ في بَيْتٍ مِنْ بُيُوتِ اللهِ يَتْلُونَ كِتَابَ اللهِ ويَتَدَارَسُونَهُ بَيْنَهُمْ، إلا نَزَلَتْ عليهمُ السَّكِينَةُ، وغَشِيَتْهُمُ الرَّحْمَةُ، وحَفَّتهُمُ المَلائِكَةُ، وذَكَرَهُمُ
اللهُ فيمَنْ عِنْدَه وَمَنْ بَطَّأ بِه عَمَلُهُ لمْ يُسْرِعْ به نَسَبُهُ
رَوَاهُ مُسْلِمٌ بهذا اللفظ
हदीस – ३६
अबु हुरैरह रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो । वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो,- “जो कोही मानिस कुनै
मोमिन (भक्त) को यस संसारको कुनै दुःखमा सहयोग गर्छ भने अल्लाह क़ियामतको दिनको उसको दुःखमा सहयोग गर्दछ । जो कुनै विचल्लीमा
परेकालाई सहयोग गर्दछ, अल्लाह उसलाई यस संसारीक र आखिरतमा सहयोग जुटाउँछ । जो कुनै मुसलमानको ब्यइजत हुनबाट ढाक छोप गरी
जोगाउँछ, अल्लाह तआला संसारिक र आखिंरतमा उसको ईज्जत बर्बाद हुनबाट जोगाउनु हुन्छ । जो भक्त आफ्नो भाईको मदत गर्दछ, अल्लाह तआलाले
उसलाई मदत गर्नु हुन्छ, जो ज्ञानको खोजीमा हिंड्दछ, अल्लाह तआला उसको लागि जन्नतको बाटो सहज गरिदिनु हुन्छ । जो व्यक्ति अल्लाहको कुनै
घरमा जम्मा भएर अल्लाहको किताब पढ्दछन् र आपसमा पढ्ने र पढाउन, त जरुर त्यसमाथि शान्ति अवतरित गर्नु हुन्छ, दायाले उसलाई ढाक्दछ,
फरिश्ता उनलाई ढाक्दछन्, फरिश्ता उनलाई सुरक्षा घेर्दछन् र अल्लाह तआला उनको कुरा उनको साथमा रहेकाहरुसँग गर्दछन् जो उनको साथमा छन् ।
जसको कर्म नै छैन भने उसको वंशले उसलाई अगाडि बढाउन सक्दैनन्।”- मुस्लिम