الحديث السابع والثلاثون
"إن الله كتب الحسنات والسيئات"
عَن ابْنِ عَبَّاسٍ رَضِيَ اللهُ عَنْهُمَا عَنِ النبي صلى الله عليه وسلم فِيْمَا يَرْوِيْهِ عَنْ رَبِّهِ تَبَارَكَ وَتَعَالى أَنَّهُ قَالَ
إِنَّ الله كَتَبَ الحَسَنَاتِ وَالسَّيئَاتِ ثُمَّ بَيَّنَ ذَلِكَ؛ فَمَنْ هَمَّ بِحَسَنَةٍ فَلَمْ يَعْمَلْهَا كَتَبَهَا اللهُ عِنْدَهُ حَسَنَةً كَامِلَةً،وَإِنْ هَمَّ بِهَا فَعَمِلَهَا كَتَبَهَا اللهُ عِنْدَهُ عَشْرَ
حَسَنَاتٍ إِلَى سَبْعِمائَةِ ضِعْفٍ إِلىَ أَضْعَاف كَثِيْرَةٍ. وَإِنْ هَمَّ بِسَيِّئَةٍ فَلَمْ يَعْمَلْهَا كَتَبَهَا اللهُ عِنْدَهُ حَسَنَةً كَامِلَةً،وَإِنْ هَمَّ بِهَا فَعَمِلَهَا كَتَبَهَا اللهُ سَيِّئَةً
وَاحِدَةً
رَوَاهُ البُخَارِيُّ وَمُسْلِمٌ في صَحِيْحَيْهِمَا بِهَذِهِ الحُرُوْفِ
हदीस – ३७
इब्ने अब्बास रज़ियल्लाहु अन्हुले बर्णन गर्नु भएको हो, वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो- वास्तवमा अल्लाहले पुण्य र
पापलाई लेखि दिएको छ, फेरि उसले यसलाई प्रस्ट पार दिएका छन् जो मानिस कुनै पुण्य गर्नलाई पक्का इच्छा गर्दछ तर त्यो काम गरेन भने पनि
अल्लाह तआला उसको लागि एउटा पुण्य लेखि दिनेछन्, र यदि उसको पक्का इच्छा गरी त्यो काम गर्यो भने अल्लाहले आफ्नो साथ उसलाई दस पुण्य
देखि सात सौ तक या यो भन्दा ज्यादा पनि प्रदान गर्ने छन् । यसको विपरित यदि कोही मानिस पाप कार्यको इरादा गर्छ तर उसले त्यो काम गरेन भने पनि
अल्लाह आफ्नो साथ उसको लागि एक पुण्य पुरा लेखि दिनेछन् र यदि पापको इरादा गर्यो र त्यो पाप काम पनि गर्यो भने अल्लाह तआला उसको लागि
बस एक पाप नै लेख्दछ । - बुखारी, मुस्लिम