الحديث الثامن والثلاثون


ARBAUNA 


"من عادى لي وليا فقد آذنته بالحرب"

عن أبي هُرَيْرَةَ رضي الله عنه قال: قال رَسُولُ اللهِ صلى الله عليه وسلم : [إنَّ الله تَعالَى قَال : مَنْ عَادَى لي وَلِيّاً فَقَدْ آذَنْتُهُ بِالْحَرْبِ، وَمَا تَقَرَّبَ إلَيَّ

عَبْدِي بِشَيْءٍ أَحَبَّ إلَيَّ مِمَّا افْتَرَضْتُهُ عَلَيْهِ، وَلا يَزَالُ عَبْدِي يَتَقَرَّبُ إلَيَّ بِالنَّوَافِلٍ حَتَّى أُحِبَّهُ، فإذَا أَحْبَبْتُهُ كُنْتُ سَمْعَهُ الَّذِي يَسْمَعُ بهِ، وَبَصَرَهُ الَّذِي

يُبْصِرُ بهِ، وَيَدَهُ الّتي يَبْطِشُ بهَا، وَرِجْلَهُ الّتي يَمْشي بِهَا، وَلَئِنْ سَأَلِني لأعْطِيَنَّهُ، ولَئِن اسْتَعَاذَنِي لأُعِيذَنَّهُ 

رَوَاهُ الْبُخَارِيُّ


हदीस – ३८


अबू हुरैरह रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो । वहाँ भन्नु हुन्छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो,- “अल्लाह तआलाको कथन

छः जो मेरो कुनै असल भक्तसंग दुश्मनी गर्छ भने म उसँग लडाईको घोषणा गर्दछु, मेरो भक्त यदि मेरो नजिकता प्राप्त गर्न चाहन्छ भने उसले मैले

अनिवार्य गरेको कुराबाट प्राप्त गर्न सक्छ र मेरो भक्त गैर अनिवार्य (नफिल नमाज़) पुण्यको माध्यमले मेरो नजिकता प्राप्त गर्ने कोशिस गर्दछ त म उसँग

प्रेम गर्न थाल्नेछु । जब म उसंग प्रेम गर्न थाल्छु, म उसको सुन्ने शक्ति बन्दछु, जसबाट उ सुन्दछ, उसको दृष्टिको शक्ति बन्दछु र जसबाट उ देख्दछ,

उसको हात बन्दछु जसबाट उ समाउँछ र उसको गोडा बन्दछु जसबाट उ हिंड्दछ । यदि उ मसँग माग्दछ भने म जरुर दिन्छु र क्षमाको लागि मसँग

प्रार्थाना गर्दछ भने म जरुरी उसलाई क्षमा दिनेछु ।” - बुखारी


 

IslamNepal.com

Go to top