الحديث الأربعون


ARBAUNA 


"كن في الدنيا كأنك غريب أو عابر سبيل"

[ عن ابنِ عُمَرَ رضي اللهُ عنهما قال: أَخَذَ رسُول اللهِ صلى الله عليه وسلم بِمَنْكِبيَّ فقال : [ كُنْ في الدُّنْيا كأنَّكَ غَرِيبٌ، أو عابرُ سبِيلٍ

وكانَ ابنُ عُمَرَ رَضي اللهُ عنهما يقولُ: إذا أمْسَيْتَ فلا تَنْتظِرِ الصبَّاحَ، وإذا أصْبَحْتَ فلا تَنْتَظِرِ الَمسَاءَ، وخُذْ مِنْ صِحَّتِكَ لِمَرضِكَ، ومِنْ حَياتِكَ لِمَوْتِك

رَوَاهُ الْبُخَارِيُّ


हदीस – ४०


इब्ने उमर रज़िबाट वर्णन गरिएको छ, वहाँ भन्नु हुन्छ कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले मेरो काँधमा समाएर भन्नु भयो- दुनियाँमा एउटा

अपरिचीत र यात्री जस्तो हुनु ।

इब्ने उमर रज़ियल्लाहु अन्हु वर्णन गर्नु हुन्छ,-“जब साँझ भयो त बिहानीको प्रतिक्षा नबस र जब बिहान हुन्छ त साँझको प्रतिक्षा नबस र बिरामी हुनु भन्दा

पहिले स्वास्थ्य र मृत्यु हुनुभन्दा पहिला जीवनलाई राम्रो काममा प्रयोग गर ।” - बुखारी


 


 

IslamNepal.com

Go to top