हदीस

हदीस ३

यो हदीस अबू अब्दुर्हमान अब्दुल्लाह (अल्लाह तआला उनिमाथि प्रशन्न रहुन)  उमरपुत्र खत्ताब रज़ियल्लाहु अन्हुमा (अल्लाह तआला उनिमाथि प्रशन्न रहुन) भन्नु भयो, मैले अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बाट सुनेको थिए, वहाँले भन्नुभयो,- “इस्लामको जग पाँच चीजमा राखिएको छ,- यस कुराको प्रतिज्ञा गर्नु कि अल्लाह बाहेक कोही सत्य पूजनिय छैन र म यस कुराको प्रतिज्ञा गर्छु कि हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम अल्लाहको रसूल हुनुहुन्छ, नमाज (प्रार्थना) पढ्ने गर्नु, जकात (दान) दिनु, र अल्लाहको घरकोहज्जगर्नु, रमज़ानको रोजा (ब्रत) राख्नु,  (बुखारी, मुस्लिम)

हदीस- १ (कर्म त नियतमा निर्भर हुन्छ)

 June 18, 2017

हदीस- १ (कर्म त नियतमा निर्भर हुन्छ)

अमिरुल मोमिनीन अबू हफ्स उमर विन खत्ताब (रज़ि) द्वारा भनिएको छ, मैले अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैही वसल्लम) ले भन्नु भएको सुनेको थिए-कर्म त नीयतमा आश्रित हुन्छ र हरेक मानिसलाई त्यही मिल्दछ जुन उसले नीयत गरेको हुन्छ, जो कसैले पनि अल्लाह र उसको रसूल (मुहम्मद सल्लल्लाहु अलैही व सल्लामको लागि प्रवास गयो त उसको प्रवास अल्लाह र उसको रसूल (मुहम्मद सल्लल्लाहु अलैही व सल्लाम) को लागि हो र जसले संसारिक फाईदा प्राप्त गर्नका लागि प्रवास जान्छ अर्थात कुनै नारीसँग विवाहको लागि प्रवास जान्छ भने उसको प्रवास त्यसैको लागि मानिन्छ जसको लागि उसले प्रवास गएको थियो (हदीस- बुखारी, मुस्लिम)

हदीस २ (

 December 19, 2012

हदीस जिब्रील

यो हदीस पनि हज़रत उमर रजियल्लाहु अन्हुले बर्णन गर्नु भएको हो,वहाँ भन्नु हुन्छ- एक दिन हामी अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को साथमा बसेका थियौं अचानक एक जना मानिस हाम्रो सामने आयो, जसले सेतो कपडा लगाएको थियो र उसको कपाल कालो थियो, त्यो व्यक्तिमा यात्राको कुनै असर देखिंन्थ्यो र न हामीहरु मध्य कसैले उसलाई चिन्थ्यौ, त्यो व्यक्ति अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को सामने आफ्नो घुँडा रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को घुडासँग मिलाएर बस्यो र आफ्नो हात रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को तिघ्रामा राख्यो र भन्न थाल्यो

हदीस नं. १० दुआ स्वीकार हुने अवस्था

 August 9, 2015

हदीस नं. १० (दुआ स्वीकार हुने अवस्था)

हदीस नं. १० दुआ स्वीकार हुने अवस्था

हज़रत अबू हुरैरह (रज़ियल्लाहु अन्हु) ले बयान गर्नु भएको हो, वहाँ भन्नु हुन्छ, रसूल (सल्लल्लाहु अलैही व सल्लम) ले भन्नुभयो; अल्लाह तआला पवित्र हुनुहुन्छ र पवित्र कुरालाई नै स्वीकार गर्नु हुन्छ। अल्लाहले आस्थावानहरुलाई त्यही हुकुम दिनु भएको छ जुन रसूलहरुलाई दिनु भएको थियो र अल्लाह तआलाको भनाई छ;

हदीस- १ (कर्म त नियतमा निर्भर हुन्छ)

 June 18, 2017

हदीस- १ (कर्म त नियतमा निर्भर हुन्छ)

अमिरुल मोमिनीन अबू हफ्स उमर विन खत्ताब (रज़ि) द्वारा भनिएको छ, मैले अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैही वसल्लम) ले भन्नु भएको सुनेको थिए-कर्म त नीयतमा आश्रित हुन्छ र हरेक मानिसलाई त्यही मिल्दछ जुन उसले नीयत गरेको हुन्छ, जो कसैले पनि अल्लाह र उसको रसूल (मुहम्मद सल्लल्लाहु अलैही व सल्लामको लागि प्रवास गयो त उसको प्रवास अल्लाह र उसको रसूल (मुहम्मद सल्लल्लाहु अलैही व सल्लाम) को लागि हो र जसले संसारिक फाईदा प्राप्त गर्नका लागि प्रवास जान्छ अर्थात कुनै नारीसँग विवाहको लागि प्रवास जान्छ भने उसको प्रवास त्यसैको लागि मानिन्छ जसको लागि उसले प्रवास गएको थियो (हदीस- बुखारी, मुस्लिम)

Subcategories

IslamNepal.com

Go to top